२०८२, भाद्र ४ गते

Aug 20 2025 | २०८२, भाद्र ४ गते

आज २०७८ सालको जनगणनाको तथ्यांक सार्वजनिक हुँदै

शुक्रवार , चैत्र १०, २०७९

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • काठमाडौं, १० चैत । नेपालको आधिकारिक जनसंख्याको घोषणा शुक्रबार हुने भएको छ ।

    २०७८ सालमा गरिएको जनगणनाको तथ्यांक शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक गर्न लागेका हुन् । 

    सोल्टी होटेलमा बिहान ८ बजे तथ्यांक विभागले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेपालको जनसंख्याको आधिकारिक घोषणा गर्न लागेका हुन् ।