२०८२, आश्विन १ गते

Sep 17 2025 | २०८२, आश्विन १ गते

शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

बिहिवार , चैत्र १६, २०७९

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • भैरहवा ।  रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अनन्तपाणी मरासिनी घुस रकमसहित पक्राउ परेका छन् ।

    ५० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा प्रमुख प्रशासकिय अधिकृत मरासिनीसहित शुद्धोधन ७ का वडाध्यक्ष  भीमबहादुर यादव र विचौलिया विनोद भरलाई अख्तियारले नियन्त्रणमा लिएको हो । 

    नदीजन्य पदार्थ उत्खनन् सम्बन्धमा घुस माग गरेको उजुरीको आधारमा अख्तियारले उनीहरुलाई घुससहित नियन्त्रणमा लिएको  हो ।