images

शुक्रवार, बैशाख १४ गते २०८१

जसपाबाट मन्त्री छनोट गर्ने जिम्मा अध्यक्ष यादवलाई

जसपाबाट मन्त्री छनोट गर्ने जिम्मा अध्यक्ष यादवलाई

images
images
images
बिहिवार, चैत्र १६ २०७९
बिहिवार, चैत्र १६ २०७९
  • जसपाबाट मन्त्री छनोट गर्ने जिम्मा अध्यक्ष यादवलाई
    फाइल तस्विर

    काठमाडौं, १६ चैत ।
    जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारमा पठाउने मन्त्रीको नाम छनोट गर्ने जिम्मा अध्यक्ष उपेन्द्र यादवलाई दिएको छ ।

    images

    आज बसेको बैठकले अध्यक्ष यादवलाई नै सरकारमा सहभागी हुने मन्त्रीको नाम छनोट गर्ने जिम्मेवारी दिएको हो । मन्त्रीको नाम छनोट गर्दा सन्तुलन मिलाउन पनि आग्रह गरिएको छ । 

    विस्तार हुन लागेको मन्त्रिपरिषद्मा जसपाले दुईवटा मन्त्रालय पाएको छ । जसपाको भागमा शिक्षा र कृषि मन्त्रालय परेका छन् ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij