२०८३, बैशाख २८ गते

May 11 2026 | २०८३, बैशाख २८ गते

एकीकृत समाजवादीको प्रमुख सचेतकमा मेटमणि चौधरी चयन

सोमवार , चैत्र २०, २०७९

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • काठमाडौं, २० चैत । नेकपा एकीकृत समाजवादी संसदीय दलको  प्रमुख सचेतकमा मेटमणि चौधरीलाई चयन गरेको छ । 

    सिंहदरवारमा सोमबार बसेको बसेको संसदीय दलको बैठकले चौधरीलाई प्रमुख सचेतक चयन गरेको हो । चौधरी दाङ १ बाट निर्वाचित सांसद हुन् ।