images

सोमवार, बैशाख २४ गते २०८१

प्यूठानमा दुई लाखभन्दा बढी विरुवा रोपियो

प्यूठानमा दुई लाखभन्दा बढी विरुवा रोपियो

images
images
images
मंगलवार, श्रावण ६ २०७७
मंगलवार, श्रावण ६ २०७७
  • प्यूठानमा दुई लाखभन्दा बढी विरुवा रोपियो

    प्यूठान, १९ असार ।
    प्यूठानमा यस वर्ष १ सय २५ हेक्टर क्षेत्रफलमा २ लाख बढी विरुवा रोपिएको छ । डिभिजन वन कार्यालय प्यूठान वन अधिकृत राजु क्षेत्रीले वर्षा सुरु भएसंगै १ सय २५ हेक्टर खाली जग्गामा २ लाख भन्दा बढी विभिन्न प्रजातीका विरुवा रोपिएको जानकारी दिए ।

    images
    images
    images

    निजी जग्गा, सामुदायिक वन, सार्वजनिक क्षेत्र, खोला तथा नदी किनारमा समेत विरुवा रोपिएको हो ।

    वनले सिसौ, मसला, आँप, लिची, कागती, श्रीखण्ड, बोकाइनो, किम्बु, टिमुर, खयर लगायतका विरुवा उत्पादन गरी किसानहरुलाई निःशुल्क प्रदान गरेको कार्यालय प्रमुख क्षेत्रीले जानकारी दिए ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij