२०८२, भाद्र ५ गते

Aug 21 2025 | २०८२, भाद्र ५ गते

नयाँबानेश्वरमा द्वन्द्वपीडित र प्रहरीबीच झडप (फोटो फिचर)

मंगलवार , बैशाख ५, २०८०

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • काठमाडौं, ५ वैशाख । द्वन्द्वपीडित र प्रहरीबीच धकलाधकेल भएको छ । संक्रमणकालीन न्यायसम्बन्धी प्रस्तावित विधेयकले पिडकलाई उन्मुक्ति दिन खोजिएको भन्दै द्वन्द्व पीडित संघर्ष समिति ब्यानरमा भएको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो ।

    सो क्रममा केही प्रदर्शनकारी पक्राउ परेका छन् । नयाँबानेश्वरको एभरेष्ट होटल अगाडिको सडकबाट प्रहरीले करिब एक दर्जन प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको समितिले जनाएको छ ।

    newskarkahna-news493011..jpg
    newskarkahna-news493013..jpg
    newskarkahna-news493016..jpg
    newskarkahna-news493017..jpg