२०८३, बैशाख १६ गते

Apr 29 2026 | २०८३, बैशाख १६ गते

आज रातीबाट बारास्थित नेपाल–भारत सीमा बन्द

शुक्रवार , बैशाख ८, २०८०

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • बारा, ८ वैशाख । 
    वैशाख १० हुन गइरहेको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि आजबाट नेपाल भारत सीमा बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय बाराले एक सूचना जारी गर्दै शुक्रबार राति १२ बजेदेखि १० गते आइतबार राति १२ बजसम्म जिल्लाका नेपाल–भारत सीमा बन्द रहने जनाएको हो

    त्यसै गरी मंगलबार राति १२ बजेदेखि मतदानको कार्य सम्पन्न नभएसम्म जिल्लाभरी सबै प्रकारका मादक पदार्थ ओसारपसार, विक्री वितरण र सेवनमा समेत रोक लगाइएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए ।