२०८२, भाद्र १६ गते

Sep 01 2025 | २०८२, भाद्र १६ गते

नेपाल र साउदी अरब बिच खेल अझै सुरु भएन

सोमवार , बैशाख ११, २०८०

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • काठमाडौं, ११ बैशाख । मुलपानीमा सिमसिम पानी परे पछि नेपाल र साउदी अरब बिचको खेल अझै सुरू हुन सकेको छैन । 

    नेपाल पहिलो पटक मुलपानी मैदानमा अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको दिनमा नै पानी परे पछि अहिले पिचमा कभरले ढाकिएकाे छ । जसका कारण नेपाल मैदानमा उत्रन पाएको छैन । 

    जसका कारण एसिसी प्रिमियर कपमा नेपाल र साउदी अरेवियाबीचको खेलको साढे आठ बजे हुनुपर्नेमा पानी परेका कारण टस सुरु हुन सकेको छैन ।