२०८२, फाल्गुण ५ गते

Feb 17 2026 | २०८२, फाल्गुण ५ गते

राष्ट्रिय सभा बैठक सर्‍यो

बिहिवार , बैशाख १४, २०८०

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • काठमाडौं, १४ वैशाख । बिहीबारका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक शुक्रबारका लागि सरेको छ । 

    बिहीबार दिउँसो १ बजेर १ मिनेटमा बस्नेगरी बोलाइएको बैठक विशेष कारणले शुक्रबारका लागि सारिएको संघीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमले जानकारी दिए ।उनका अनुसार अब राष्ट्रिय सभा बैठक शुक्रबार अपरान्ह ४ बजेर १ मिनेटमा बस्नेछ ।