images

शनिवार, बैशाख २२ गते २०८१

नवनिर्वाचित रबि लामिछाने र स्वर्णिम वाग्लेको आज सपथ हुदैँ

नवनिर्वाचित रबि लामिछाने र स्वर्णिम वाग्लेको आज सपथ हुदैँ

images
images
images
शुक्रवार, बैशाख १५ २०८०
शुक्रवार, बैशाख १५ २०८०
  • नवनिर्वाचित रबि लामिछाने र स्वर्णिम वाग्लेको आज सपथ हुदैँ

    काठमाडौं, १५ बैशाख । गत बैशाख १० मा सम्पन्न उपनिर्वाचनबाट नवनिर्वाचित सांसदकाे आज सपथ हुदैँछ ।

    images
    images
    images

    प्रतिनिधिसभाका सभामुख देबराज घिमिरेका प्रेस संयोजक शेखर अधिकारीका अनुसार नवनिर्वाचित सा‌सदहरुकाे आज सपथग्रहण हुन लागेको हो । उनका अनुसार चितवन–२ वाट निर्वाचित रवि लामिछाने तथा तनहुँ–१ वाट निर्वाचित स्वर्णिम वाग्लेको शपथ हुनेछ ।आज बिहान ठिक ११ः३० बजे संघीय संसद् सचिवालयको काठ घर नं २ सिंहदरबार सो सपथ कार्यक्रम राखिएको उनले जानकारी दिए ।
     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij