images

शनिवार, बैशाख २२ गते २०८१

नवनिर्वाचित सांसद रवि र स्वर्णिम लिए शपथ

नवनिर्वाचित सांसद रवि र स्वर्णिम लिए शपथ

images
images
images
शुक्रवार, बैशाख १५ २०८०
शुक्रवार, बैशाख १५ २०८०
  • नवनिर्वाचित सांसद रवि र स्वर्णिम लिए शपथ

    काठमाडौं, १५ वैशाख । उपनिर्वाचनमार्फत् प्रतिनिधिसभा सदस्यमा निर्वाचित रबि लामिछाने र स्वार्णिम वाग्लेले शुक्ररबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    images
    images
    images

    सिंहदरबारस्थित संघीय संसद सचिवालयमा शुक्ररबार आयोजित समारोहमा सभामुख देवराज घिमिरेले रवि लामिछाने र स्वर्णिम वाग्लेलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

    १० वैशाखमा भएको उपनिर्वाचनमा  चितवन–२ बाट लामिछाने र तनहुँ-१ बाट वाग्ले निर्वाचित भएका हुन् ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij