२०८२, भाद्र १६ गते

Sep 01 2025 | २०८२, भाद्र १६ गते

कराँतेका साग विजेता मण्डेकाजी अष्ट्रेलियामा सम्मानित

मंगलवार , बैशाख २६, २०८०

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • सिडनी, २६ वैशाख । 
    दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता मन्डेकाजी श्रेष्ठ अष्ट्रेलियामा सम्मानित भएका छन् । अष्ट्रेलियन ओपन कराँते च्याम्पियनसिपमा नेपाली टोली प्रशिक्षकसमेत रहेका मन्डेकाजीलाई एनआरएन अष्ट्रेलियाले सम्मान गरेको हो ।

    एनआरएन ओसियाना संयोजक दिनेशराज जोशीले एक कार्यक्रमकाबीच ७ सय अष्ट्रेलियन डलरसहित उनलाई सम्मान गरेका हुन ।विदेशी भूमिमा प्राप्त सम्मानले आगामी दिनमा खेलकुदमा राम्रो गर्न हौसला मिल्ने मन्डेकाजीले  प्रतिक्रिया दिएका छन् ।