२०८२, फाल्गुण ५ गते

Feb 17 2026 | २०८२, फाल्गुण ५ गते

एमाले सचिवालय बैठक सुरु, केन्द्रिय समितिको अजेन्डा तय गर्ने

मंगलवार , बैशाख २६, २०८०

  • 949
    Shares
  • 949
    Shares
  • काठमाडौं, २६ बैशाख । नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ।

    च्यासल, ललितपुरस्थित केन्द्रीय कार्यालयमा सचिवालय बैठक सुरु भएको हो ।

    आगामी वैशाख २८ गतेदेखि ३० गतेसम्म चल्ने केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्नका लागि एमालेले सचिवालय बैठक बोलाएको हो ।

    एमाले सचिव टोपबहादुर रायमाझीलगायतका बिषयमा पनि छलफल हुने जनाईएको छ ।