२०८२, फाल्गुण ५ गते

Feb 17 2026 | २०८२, फाल्गुण ५ गते

अदालतको फैसलापछि मात्रै बालकृष्ण खाणलाई कांग्रेसले कारवाही गर्ने

बिहिवार , बैशाख २८, २०८०

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • काठमाडौं, २८ वैशाख ।
    नेपाली कांग्रेसले नेता बालकृष्ण खाणलाई अदालतको अन्तिम फैसलापछि मात्रै कारवाही गर्ने निष्कर्ष निकालेको छ । बिहीबार बसेको पदाधिकारी बैठकले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेता खाणले अनुसन्धानलाई सहयोग पुर्याएको भन्दै तत्काल कारवाही नगर्ने निष्कर्ष निकालेको हो ।

    उनले बैठकमा यस विषयमा सामान्य छलफल भएको र कारवाही गर्ने विषयमा कोहीकसैबीच पनि मतभेद नभएको बताए ।

    उनले पक्राउ पर्नेबितिकै कोही पनि दोषी भइनहाल्ने बताउँदै शरणार्थी प्रकरणमा सरकारसँग निष्पक्ष र तटस्थ छानबीनको माग गरे ।