२०८२, कार्तिक १९ गते

Nov 05 2025 | २०८२, कार्तिक १९ गते

माघ १ गते सार्वजनिक बिदा दिने निर्णय

आइतवार , पौष २६, २०७७

  • 3.1K
    Shares
  • 3.1K
    Shares
  • काठमाडौं, २६ पुस । 
    सरकारले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले माघीको अवसरमा बिदा दिने निर्णय गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभामा जानकारी दिएका छन् ।