२०८३, श्रावण १८ गते

Aug 03 2026 | २०८३, श्रावण १८ गते

टोपबहादुर रायमाझी पक्राउ

आइतवार , बैशाख ३१, २०८०

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • काठमाडौं, ३१ वैशाख ।
    नक्कली भुटानी शरणार्थी बनाएर ठगेको प्रकरणमा फरार रहेका पूर्व उपप्रधानमन्त्री तथा प्रतिनिधिसभा सदस्य सचिव टोपबहादुर रायमाझी पक्राउ परेका छन् ।

    आइतबार उनलाई काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।