images

शुक्रवार, बैशाख १४ गते २०८१

अर्जेन्टिनामा भेटियाे सबैभन्दा लामाे घाँटी भएको डायनासोरको जीवाश्मा

अर्जेन्टिनामा भेटियाे सबैभन्दा लामाे घाँटी भएको डायनासोरको जीवाश्मा

images
images
images
शनिवार, जेठ ६ २०८०
शनिवार, जेठ ६ २०८०
  • अर्जेन्टिनामा भेटियाे सबैभन्दा लामाे घाँटी भएको डायनासोरको जीवाश्मा

    ब्यूनस आयर्स, ६ बैशाख । अर्जेन्टिनाका जीवाश्मविद्हरूले देशको दक्षिणी पाटागोनिया क्षेत्रमा लामो घाँटी भएको हर्बिभोरस डायनासोरको विशाल नयाँ प्रजातिको अवशेष फेला पारेका छन्   ।

    images

    उनीहरुको अनुसार अहिलेसम्म कै सबैभन्दा लामो घाँटी भएको हर्बिभोरस डायनासोरको विशाल नयाँ प्रजातिको अवशेष फेला परेको हो ।

    सो जिबाश्मा पुएब्लो ब्लान्को नेचर रिजर्भमा फेला पारेको थियो । हालै परेको डायनासोरका हड्डीहरू यति ठूला थिए कि उनीहरूलाई ब्यूनस आयर्सको प्रयोगशालामा भ्यानवाट लैजाँदै गरेको दृश्य रोचक थियो ।

    यद्धपी उनीहरु कोही पनि घाइत भने भएनन् ।

    यसअघि  सन् २०१८ मा वैज्ञानिकहरूले त्यस्तै ठुलो डायनोसरको जिवाश्मा पत्ता लगाएका थिए ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij