images

शुक्रवार, बैशाख १४ गते २०८१

रुपन्देही क्याम्पसमा क्लाइमेट चेन्ज विषयक सेमिनार

रुपन्देही क्याम्पसमा क्लाइमेट चेन्ज विषयक सेमिनार

images
images
images
शनिवार, जेठ २० २०८०
शनिवार, जेठ २० २०८०
  • रुपन्देही क्याम्पसमा क्लाइमेट चेन्ज विषयक सेमिनार

    भैरहवा, २० जेठ ।
    रूपन्देही क्याम्पस, भैरहवाको क्लाइमेट चेण्ज कमिटीको आयोजनामा क्लाइमेट चेन्च विषयक एकदिने सेमीनार कार्यक्रम सम्पन्न भएको छ ।

    images

    कार्यक्रम संयोजक लीलामणि पाण्डेको सभापतित्व तथा क्याम्पस प्रमुख लक्ष्मण ज्ञवालीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा वातावरणविद् निर्मल चौधरीले क्लाइमेट चेन्ज, यसको असर र असरबाट बच्ने उपायबारे प्रष्ट पारेका थिए ।

    क्लाईमेट चेन्जका प्रमुख तथा सहायक क्याम्पस प्रमुख मीन प्रसाद शर्माको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको सञ्चालन सहायक प्राध्यापक सुरज घिमिरेले गरेका थिए । कार्बनको उत्सर्जनका कारण पृथ्वीको तापक्रम दिनप्रतिदिन बढ्दै गएको छ । त्यसैले प्रत्येक ब्यक्तिले कार्बन उत्सर्जन हुन नदिन सचेत भई काम गर्नुपर्ने कुरा छलफलबाट निष्कर्श निकालिएको  छ । उक्त कार्यक्रममा ७१ जना प्राध्यापक तथा विद्यार्थीको सहभागीता रहेको थियो ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij