शुक्रवार, आश्विन ५ गते २०८०

‘उज्यालो बाल क्लब’ गठन, अध्यक्षमा संजोग न्यौपाने

‘उज्यालो बाल क्लब’ गठन, अध्यक्षमा संजोग न्यौपाने

images
images

खबर पात्रो

२१, जेठ २०८०
  • 813
    SHARES
  • ‘उज्यालो बाल क्लब’ गठन, अध्यक्षमा संजोग न्यौपाने

    भैरहवा, २१ जेठ ।
    भैरहवामा ‘उज्यालो बाल क्लब’ गठन गरिएको छ । सिद्धार्थनगर नगरपालिका–६ स्थित दुर्गाकलोनीमा शनिबार भएको भेलाले संजोग न्यौपानेको अध्यक्षतामा ९ सदस्यीय उज्यालो बाल क्लब गठन गरिएको हो ।

    क्लबको उपाध्यक्षमा शशांक पुन, सचिवमा कैलाश पाण्डे, उपसचिवमा श्रीधर अवस्थी, कोषाध्यक्षमा बिनिशा भण्डारी र सह–कोषाध्यक्षमा कमल न्यौपाने रहेका छन् । त्यस्तै सदस्यहरुमा अनवेश श्रेष्ठ, श्रृया श्रेष्ठ र प्रज्ञा श्रेष्ठ रहेको क्लबले जनाएको छ ।

    images
    images

    images
    प्रकाशित मिति :जेठ २१, २०८० आइतवार - ०६:०८:०० बजे

    खबर पात्रो

    धेरै पढिएको

    Copyright © All right reserved to khabarpatro

    Site By: sobij