शुक्रवार, आश्विन ५ गते २०८०

बेलहिया मावि व्यवस्थापन समितिको अध्यक्षमा देवराज न्यौपाने

बेलहिया मावि व्यवस्थापन समितिको अध्यक्षमा देवराज न्यौपाने

images
images

खबर पात्रो

२१, जेठ २०८०
  • 2.4K
    SHARES
  • बेलहिया मावि व्यवस्थापन समितिको अध्यक्षमा देवराज न्यौपाने

    भैरहवा, २१ जेठ ।
    रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ स्थित बेलहिया माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा देवराज न्यौपाने सर्वसम्मत चयन भएका छन् । अभिभावक भेलाबाट चयन भएका सदस्यहरुमध्ये विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य विपना नेपालीको अध्यक्षतामा आइतबार बसेको बैठकले न्यौपानेलाई अध्यक्षमा चयन गरेको हो ।

    समितिको सदस्यहरुमा विपना नेपाली, अमिरुन निसा, सुनिल यादव, कुँवर कोइरी, गंगा पछाई, उज्जवल पोखरल (सिद्धार्थनगर–१ का वडाअध्यक्ष) र सदस्य सचिवमा विद्यालयकी प्रधानाध्यापक बिना भण्डारी रहेको विद्यालयले जनाएको छ ।

    images
    images

    अध्यक्षमा चयन भएका न्यौपानेले विद्यालयको शैक्षिक गुणस्तर सुधार तथा विकासका लागि लागिपर्ने बताए ।

     

    images
    प्रकाशित मिति :जेठ २१, २०८० आइतवार - १८:५७:०२ बजे

    खबर पात्रो

    धेरै पढिएको

    Copyright © All right reserved to khabarpatro

    Site By: sobij