२०८२, भाद्र ६ गते

Aug 22 2025 | २०८२, भाद्र ६ गते

नागरिकता विधेयक कार्यान्वयनको माग गर्दै प्रदर्शन

बिहिवार , जेठ २५, २०८०

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • काठमाडौं, २५ जेठ । 
    राष्ट्रपतिबाट प्रमाणीकरण भएको नेपालको नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ कार्यान्वयनको माग गरेर प्रदर्शन भएको छ । काठमाडौंको माइतीघर मण्डलामा नागरिकताबिहीन संघर्ष समितिको नेतृत्वमा प्रदर्शन भएको हो ।

    नागरिकतासम्बन्धी प्रावधान समेटिएको संविधान कार्यान्वयन गर्न पनि माग गरिएको छ ।