२०८२, भाद्र ६ गते

Aug 22 2025 | २०८२, भाद्र ६ गते

लुम्बिनीमा विश्व योग दिवस (फोटोफिचर)

मंगलवार , आषाढ ५, २०८०

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • भैरहवा, ५ असार । 
    विश्व योग दिवसको अवसरमा बुद्ध जन्मस्थल लुम्बिनीमा गरिएको योग कार्यक्रम  भएको छ ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी, पतंजली नेपालका प्रमुख लगायतको उपस्थितिमा सो योग कार्यक्रम गरिएको हो ।

    newskarkahna-news528811..jpg

    newskarkahna-news528817..jpg

    newskarkahna-news528815..jpg
    newskarkahna-news528816..jpg
    newskarkahna-news528810..jpg