images

सोमवार, बैशाख १७ गते २०८१

साफ च्याम्पियनसिपको उदघाटन खेलमा नेपाल–कुबेत भिड्दैं

साफ च्याम्पियनसिपको उदघाटन खेलमा नेपाल–कुबेत भिड्दैं

images
images
images
बुधवार, आषाढ ६ २०८०
बुधवार, आषाढ ६ २०८०
  • साफ च्याम्पियनसिपको उदघाटन खेलमा नेपाल–कुबेत भिड्दैं

    काठमाडौं, ६ असार । 
    साफ च्याम्पियनसिपको उदघाटन खेलमा आज नेपाल र कुवेत बीचमा प्रतिष्पर्धा हुँदैछ । आज भारतको बेंग्लोरमा हुने प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र कुवेतबीच प्रतिस्पर्धा हुन लागेको हो । सो खेल दिउँसो ३ः४५ बजेबाट सुरू हुनेछ ।

    images

    कुबेत पहिलो पटक दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपमा भाग लिन लागेको हो ।

    आमन्त्रित टीमको रुपमा साफमा सहभागी हुन लागेको कुबेतसँग नेपालले आज आफनो जीत दर्ज गराउने उदेश्यका साथ मैदानमा उत्रदैछ ।

    प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले छोटो तयारीका बीचमा प्रतियोगितामा सामेल हुन लागेको नेपाली टिमले कठिन चुनौतीको सामना गर्न सक्षम रहेको बताएका छन् ।

    गत वर्ष मात्रै एसियन कपको छनोटमा कुबेतसँग नेपाल ४–१ गोलले पराजय भएको थियो । यससँगै नेपाल र कुबेतका बिचमा ५ खेल भएका छन् ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij