images

सोमवार, बैशाख १७ गते २०८१

नेपाल पहिलोपटक विश्वकप क्रिकेट विजेता बेष्ट इन्डिजसँग भिडदै

नेपाल पहिलोपटक विश्वकप क्रिकेट विजेता बेष्ट इन्डिजसँग भिडदै

images
images
images
बिहिवार, आषाढ ७ २०८०
बिहिवार, आषाढ ७ २०८०
  • नेपाल पहिलोपटक विश्वकप क्रिकेट विजेता बेष्ट इन्डिजसँग भिडदै

    काठमाडौं, ७ असार । 
    नेपालले पहिलोपटक विश्वकप क्रिकेट विजेतासँग आज क्रिकेट खेल्दैछ । आइसिसी विश्वकप छनोट २०२३ को आफ्नो तेस्रो खेलमा नेपालले विश्वकप विजेता वेस्ट इन्डिजसँग खेल्न लागेको हो ।

    images

    सो खेल नेपाली समयअनुसार अपरान्ह १२ः ४५ बजेबाट हरारे स्पोर्ट्स क्लबमा सुरु हुनेछ । नेपालले यसअघि खेलेका दुई खेलमध्ये एकमा जीत र एकमा हार ब्योहोरेको छ । जिम्बाबेलाई राम्रो लक्ष्य दिए पनि बलिङमा जम्न नसक्दा पराजय भोगेको नेपालले अमेरिकालाई भने सानदार प्रदर्शनका साथ हराएको थियो ।

    ओडिआई वरियतामा नेपाल १४ औं र वेस्टइन्डिज १० औं स्थानमा छन् । आजको प्रतिष्पर्धा नेपालका लागि निकै ठुलो अवसर भएको जनाउँदै क्रिकेट समिक्षकहरुले नेपालले गौरव गर्नुपर्ने टिप्पणी गरेका छन् ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij