images

सोमवार, बैशाख १७ गते २०८१

नेपाललाई तेस्रो सफलता, सन्दीप लामिछानेले लिए विकेट

नेपाललाई तेस्रो सफलता, सन्दीप लामिछानेले लिए विकेट

images
images
images
बिहिवार, आषाढ ७ २०८०
बिहिवार, आषाढ ७ २०८०
  • नेपाललाई तेस्रो सफलता, सन्दीप लामिछानेले लिए विकेट

    काठमाडौं । जिम्बाब्वेमा जारी आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले वेष्ट इण्डिजको तेस्रो विकेट लिएको छ । 

    images

    जिम्बाव्वेको हरारे स्पोर्टस क्लबमा भइरहेको खेलमा नेपालका सन्दीप लामिछानेले तेस्रो विकेट लिएका हुन् । १५.३ ओभरमा नेपाललाई तेस्रो सफला दिँदै लामिछानेले विकेट लिएका हुन् । यसअघि करण केसीले दोस्रो ओभरको तेस्रो बलमा पहिलो विकेट लिएका थिए भने ४.१ ओभरमा गुल्सन झाले दोस्रो विकेट लिएका हुन् । यो समाचार तयार पार्दासम्म वेष्ट इण्डिजले १५.३ ओभरको समाप्तिमा ३ विकेट गुमाएर ५५ रन जोडेको छ । 
     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij