२०८३, बैशाख २ गते

Apr 15 2026 | २०८३, बैशाख २ गते

एक वर्षमा ३ लाख ५१ हजार मेट्रिक टन मल आयात

शुक्रवार , आषाढ ८, २०८०

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • काठमाडौं, ८ असार । एक वर्षमा तीन लाख ५१ हजार मेट्रिक टन मल आयात भएको छ । 

    शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसदसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत साउनदेखि हालसम्म ३ लाख ५१ हजार मेट्रिक टन मल आयात भएको जानकारी दिएका हुन् ।धान रोपाइँका बेला मल अभाव नहुनेगरी व्यवस्था गरिएको जानकारी दिँदै उनले हाल ७१ हजार मेट्रिक टन मल मौजाद रहेको जानकारी दिए । साथै यसै महिनामा भारतबाट ४५ हजार मेट्रिक टन डिएपी मल आयात गरिने प्रधानमन्त्री प्रचण्डले बताए ।