२०८२, भाद्र ९ गते

Aug 25 2025 | २०८२, भाद्र ९ गते

श्रमिकलाई विमानस्थलबाट फर्काएपछि अध्यागमन विभाग अगाडि प्रदर्शन (फोटोफिचर)

आइतवार , आषाढ ३१, २०८०

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • काठमाडौं, ३१ असार । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा हिँडेका श्रमिकलाई विमानस्थलबाट फर्काएको भन्दै अध्यागमन विभाग अगाडि प्रदर्शन गरिएको छ । 

    वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि हिँडेकालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयले फर्काएको भन्दै आइतबार विभाग अगाडि विरोधमा प्रदर्शन गरिएको हो । 

    कालिकास्थनस्थित अध्यागमन विभाग अगाडि नेपाल वैदेशिक रोजगार व्यवसायी संघले विरोध प्रदर्शन गरेको हो ।

    कानुनसम्मत श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा कुवेत, जोर्डन लगायतका विभिन्न देशहरूमा जान लागेका श्रमिकहरुलाई विमानस्थलमा रहेको अध्यागमन कार्यालयले केही दिनदेखि बिनाकारण फर्काइरहेको भन्दै संघले विरोध प्रदर्शन गरेको हो ।

    newskarkahna-news543253..jpg
    newskarkahna-news543259..jpg

    newskarkahna-news543251..jpg

    newskarkahna-news543250..jpg
    newskarkahna-news5432514..jpg
    newskarkahna-news5432511. (1).jpg
    newskarkahna-news543252. (1).jpg