२०८२, भाद्र ६ गते

Aug 22 2025 | २०८२, भाद्र ६ गते

साउन सोमबार : पशुपतिनाथमा दर्शनार्थीको घुइँचो (फोटोफिचर)

सोमवार , श्रावण १, २०८०

  • 850
    Shares
  • 850
    Shares
  • काठमाडौं, १ साउन । आज साउनको सोमबार, देशभरका शिवालयमा भक्तजन र दर्शनार्थीको घुइँचो लागेको छ ।

    साउनको सोमबार भगवान शिवको आराधना गर्ने गरिन्छ । महिनाले आज साउनको पहिलो सोमबार हो भने तिथिअनुसार आज दोस्रो सोमबार हो । 

    अघिल्लो सोमबारबाटै व्रत बस्ने र शिवालय पुगेर पूजाअर्चना गर्ने थालिएको थियो । आज बिहानैबाट गौशालास्थित पशुपतिनाथमा पनि दर्शनार्थी र भक्तजनको घुइँचो लागेको छ । 

    newskarkahna-news543939..jpg
    newskarkahna-news543935..jpg
    newskarkahna-news543930..jpg
    newskarkahna-news543933..jpg
    newskarkahna-news543934..jpg
    newskarkahna-news543931..jpg