२०८२, भाद्र ६ गते

Aug 22 2025 | २०८२, भाद्र ६ गते

महानगरले भत्कायो भद्रकुमारी घले सेवा सदनको भवन (फाेटाेफिचर)

बुधवार , श्रावण ३, २०८०

  • 859
    Shares
  • 859
    Shares
  • काठमाडौं, ३ साउन । काठमाडौं महानगरपालिकाले अनामनगरमा रहेको भद्रकुमारी घले सेवा सदनको भवन भत्काएको छ । 

    सार्वजनिक जग्गा कब्जा गरी भद्रकुमारी घले सेवा सदन सञ्चालन गरेपछि महानगर प्रहरीले उक्त भवनमा  बुधबार डोजर चलाएको हो । यसअघि महानगर प्रहरीले भवन खाली गर्न सूचना दिएको थियो । तीन दिनअघि उक्त भवन खाली गर्न आग्रह गर्दा पनि नटेरेपछि बुधबार नगरप्रहरीले डोजर चलाएको हो । 

    newskarkahna-news545142..jpg
    newskarkahna-news5451410..jpg

    newskarkahna-news5451410..jpgnewskarkahna-news545147..jpg