२०८३, बैशाख १५ गते

Apr 28 2026 | २०८३, बैशाख १५ गते

नागपञ्चमी : यसरी गरियो नागपोखरीमा नागको पूजा (फोटोफिचर)

सोमवार , भाद्र ४, २०८०

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • काठमाडौं, ४ भदौ । नागपञ्चमीका अवसरमा सोमबार देशभर नागको पूजाआज गरिएको छ । यसैक्रममा काठमाडौं उपत्यकामा रहेका नागपोखरी तथा नागथानमा पूजाआजा गर्नेहरुको बिहानैदेखि घुइँचो लागेको छ । नागलाई दूध र जलले विशेष पूजा गरिएको छ । 

    हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागपञ्चमीका रूपमा नागको विशेष परम्पराअनुसार पूजाअर्चना गरिन्छ। 

    यो दिन नागको विशेष पूजा गरी घरको मुल ढोकामा नागको तस्बिर टासिन्छ। यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ। 

    newskarkahna-news561441..jpg

     

    newskarkahna-news561446..jpg
    newskarkahna-news5614410..jpg
    newskarkahna-news561440..jpg
    newskarkahna-news5614415..jpg
    newskarkahna-news561447..jpg