२०८२, फाल्गुण १५ गते

Feb 27 2026 | २०८२, फाल्गुण १५ गते

कृष्णबहादुर महराका छोरा राहुल पक्राउ

बुधवार , भाद्र १३, २०८०

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ परेका छन् ।

    सुन बेचबिखन गर्ने समूहसँग महराको साँठगाँठ रहेको आरोप लागेको थियो।

    पक्राउ पर्नुअघि राहुलले आफू सीआईबीमा जान लागेकोबारे सामाजिक सञ्जालमार्फत जानकारी दिएका थिए।