images

बुधवार, बैशाख २६ गते २०८१

एसियन कप क्रिकेट : आज नेपालले भारतसँग ऐतिहासिक खेल खेल्दै

एसियन कप क्रिकेट : आज नेपालले भारतसँग ऐतिहासिक खेल खेल्दै

images
images
images
सोमवार, भाद्र १८ २०८०
सोमवार, भाद्र १८ २०८०
  • एसियन कप क्रिकेट : आज नेपालले भारतसँग ऐतिहासिक खेल खेल्दै

    काठमाडौं, १८ भदौ । 
    आज नेपाल र भारतकाबीचमा ऐतिहासिक क्रिकेट प्रतिष्पर्धा हुँदैछ । एसियन कप क्रिकेट– २०२३ अन्तर्गत नेपालले भारतसँग ऐतिहासिक प्रतिष्पर्धा गर्न लागेको हो । 

    images
    images
    images

    सो ऐतिहासिक प्रतिष्पर्धा श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा हुनेछ । सो खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजेबाट सुरु हुनेछ ।

    नेपालले भारतसँग पहिलो पटक यो उपल्लो स्तरको खेल खेल्न लागेको पहिलो पटक हो । नेपालले यसअघि पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रनले पराजित भएको थियो, सो खेला पाकिस्तानको क्रिकेट मैदानमा भएको थियो । 

    तर, भारतले छिमेकी पाकिस्तानसँग खेल्न अस्विकार गरेपछि नेपाली टोली पाकिस्तानवाट श्रीलंका पुगेको हो । वर्षाका कारण खेल हुन नसकेपछि भारत भने पाकिस्तासँग अंक बाँड्दै नेपालसँग प्रतिष्पर्धा गर्न आइपुगेको हो ।  

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij