२०८२, भाद्र ५ गते

Aug 21 2025 | २०८२, भाद्र ५ गते

दाङ, बाँके र बर्दियामा आइतबार सार्वजनिक विदा दिने लुम्बिनी सरकारको निर्णय

बिहिवार , भाद्र २८, २०८०

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • रूपन्देही, २८ भदौ । 
    लुम्बिनी प्रदेश सरकारले भदौ ३१ गते आइतबार तीन जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरेको छ । प्रदेश सरकार मन्त्रीपरिषदले बडका अत्तवारीको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

    दाङ, बाँके र बर्दिया जिल्लाका सम्बन्धित समुदायलाई सार्वजनिक विदा दिने निर्णय भएको लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालयले जनाएको छ ।

    Image_l3vVUJA.jpg