२०८२, कार्तिक २८ गते

Nov 14 2025 | २०८२, कार्तिक २८ गते

हरितालिका तीजको अवसरमा सोमबार लुम्बिनी प्रदेशमा सार्वजनिक विदा

आइतवार , भाद्र ३१, २०८०

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • भैरहवा, ३१ भदौ ।
    हरितालिका तीज पर्वको अवसरमा सोमबार लुम्बिनी प्रदेश सरकारले सार्वजनिक विदा दिएको छ । प्रदेश सरकार, मन्त्रिपरिषद्को निर्णय अनुसार असोज १ गते सोमबारका दिन लुम्बिनी प्रदेशभर सार्वजनिक विदा रहने गृह मन्त्रालयका अधिकृत माधव शर्माले बताए ।

    Image_2_yx5nxiC.jpg