२०८३, आश्विन २१ गते

Oct 07 2026 | २०८३, आश्विन २१ गते

एसियाली खेलकुदमा नेपाललाई एक पदक पक्का

सोमवार , आश्विन १५, २०८०

  • 2.5K
    Shares
  • 2.5K
    Shares
  • काठमाडौं, १५ असोज । 
    एसियाली खेलकुदमा नेपालले कम्तिमा एउटा पदक सुनिश्चित गरेको छ । चीनमा जारी एसियाली खेलकुदमा नेपाली महिला कबड्डी टिमले बंगलादेशलाई ३७–२४ अंकले पराजित गर्दै कम्तीमा कास्य पदक सुनिश्चित गरेको हो ।

    एसियाली खेलकुदमा अहिलेसम्म कुनै पदकमा लिन नसकिरहेको बेला कबडी टीमले पहिलो पदक दिलाउन लागेको हो ।