२०८२, भाद्र २ गते

Aug 18 2025 | २०८२, भाद्र २ गते

डीभी आवेदन खुल्यो

बिहिवार , आश्विन १८, २०८०

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • काठमाडौ, १८ असोज । 
    सन् २०२५ का लागि अमेरिकी सरकारको डाइभर्सिटी भिसा (डीभी) बुधबार रातीबाट खुलेको छ। काठमाडौंस्थित अमेरिकी दूतावासले नेपाली सयम अनुसार बुधबार राती ९ बजेर ४५ मिनेटपछि आवेदन खुला भएको जानकारी दिएको हो ।

    यो कात्तिक २१ गते नेपाली समय अनुसार १०ः४५ बजे बन्द हुनेछ । अमेरिकाले हरेक वर्ष डीभी भरेकाहरुलाई चिठ्ठामार्फत अमेरिका लैजाने गरेको छ । डीभी परेर अमेरिका जानेहरुले उतैको ग्रीनकार्ड पाउने गर्छन् ।