
शनिवार , कार्तिक ११, २०८०
काठमाडौं, ११ कार्तिक ।
आज नेपाली कांग्रेसले चियापान कार्यक्रमको आयोजना गर्दैछ । दशैं तिहारजस्ता नेपालीहरुको महान पर्वको अवसरमा कांग्रेसले आज चियापानको आयोजना गर्न लागेको हो ।
सानेपास्थित केन्द्रिय कार्यालयमा आयोजना हुने उक्त चियापान कार्यक्रममा प्रधानमन्त्री, मन्त्री, राजनीतिक दलका प्रतिनिधि, संवैधानिक आयोगका प्रमुख र सदस्य तथा कुटनीतिक नियोगका प्रमुखलगायतका मुलुकका विभिन्न क्षेत्रका प्रतिनिधिहरुको उपस्थिति रहने कांग्रेसले जनाएको छ ।
कोजाग्रत पूर्णिमाको दिन हरेक वर्ष कांग्रेसले वर्षाैदेखि चियापान आयोजना गर्दै आएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij