२०८२, भाद्र १३ गते

Aug 29 2025 | २०८२, भाद्र १३ गते

नगरस्तरीय स्नुकर च्याम्पीयनसीपमा छनोट भएका ४ जना सेमिफाइनलमा खेल्ने

बिहिवार , कार्तिक १६, २०८०

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • भैरहवा, १६ कार्तिक ।
    मनकामना स्नुकर हाउसको आयोजनामा गत कार्तिक ११ गतेदेखि सुर भएको नगरस्तरीय स्नुकर प्रतियोगितामासहभागी ६३ जनामध्ये कार्तिक १५ गते सम्म ८ जना मात्र छनोट भएका थिए ।  

    कार्तिक १६ गतेसम्म मात्र ४ जनाको सहभागीता रहेको आयोजक संस्थाका वासु प्रधानले जानकारी दिए । सेमिफाइनलमा अशोक क्षेत्री, विपिन वि.क., शिशिर गुरूङ र प्रकाश कोइरालाले प्रतियोगिता सहभागी हुनेछन् । यही शनिबार १८ गते समापन गरिने आयोजकले जनाएका छन्