२०८२, भाद्र १३ गते

Aug 29 2025 | २०८२, भाद्र १३ गते

युएईविरुद्ध आसिफ शेखको अर्धशतक

शुक्रवार , कार्तिक १७, २०८०

  • 892
    Shares
  • 892
    Shares
  • काठमाडौं, १७ कात्तिक । काठमाडौंमा जारी टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा नेपाल र युएईबीच खेल भइरहेको छ ।

    युएईले दिएको १३५ रनको लक्ष्य पछ्याउने क्रममाा नेपालका आसिफ शेखले अर्धशतक प्रहार गरेका हुन् । उनले ३९ बलमा ५० रन बनाएका हुन् । 


    यो समाचार तयार पर्दासम्म नेपाल १४ ओभरको समाप्तिमा २ विकेट गुमाएर ९६ रन बनाएको छ । 
    यसअघि मुलपाानीस्थित क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको युएईले पूरा ओभर खेल्दै ९ विकेट गुमाएर १३४ रन बनाएको थियो । 


    नेपालका लागि कुशल मल्लले ३, सन्दीप लामिछानेलले २ र सोमपाल कार्मी र रोहित पौडेलले समान एक एक विकेट लिए । 


    जारी खेलको विजेता टी २० विश्वकपमा छनोट हुनेछ ।