२०८२, श्रावण ३१ गते

Aug 16 2025 | २०८२, श्रावण ३१ गते

भुकम्पमा परी निधन हुनेको संख्या १३० नाघ्यो (फाेटाेफिचर)

शनिवार , कार्तिक १८, २०८०

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • सुर्खेत, १८ कार्तिक । शुक्रबार राती गएको भूकम्पमा परी अहिलेसम्म मृत्यु हुनेको संख्या १३० नाघेको छ ।

    जिल्ला प्रशासन कार्यालय जाजरकोट र जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमका अनुसार क्रमशः जाजरकोटामा ९४ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ ।

    जाजरकोटमा ६४ जना र रुकुम पश्चिममा ८५ जना भन्दा बढी घाइते भएका छन् । सबै घाइतेको उपचार भईरहेको छ । 

    जिल्ला प्रशासन कार्यालय जाजरकोटलङ्गा सदरमुकाम, नलगाड नगरपालिका र भेरी नगरपालिकामा सबैभन्दा धेरै मानवीय क्षति भएको प्रारम्भिक रिर्पोट आएको छ ।

    newskarkahna-news589776..jpg
    newskarkahna-news589775..jpg
    newskarkahna-news589773..jpg
    newskarkahna-news589772..jpg