२०८३, श्रावण ८ गते

Jul 24 2026 | २०८३, श्रावण ८ गते

भुतखोलामा डुबेर भैरहवाका २२ वर्षीय युवकको मृत्यु

मंगलवार , कार्तिक २१, २०८०

  • 4.0K
    Shares
  • 4.0K
    Shares
  • कात्तिक २१ । भुतखोलामा डुबेर भैरहवाका २२ वर्षीय युवकको मृत्यु भएको छ ।

    पाल्पाको तिनाउ गाउँपालिका वडा नं. ३ भुतखोलामा  भुतखोलामा घुम्न गएका रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. ९ का विमल आचार्यको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।