२०८३, बैशाख २२ गते

May 05 2026 | २०८३, बैशाख २२ गते

गौतम बुद्ध, मुलपानी र विराटनगर क्रिकेट रंगशाला गौरवको आयोजना

बिहिवार , कार्तिक २३, २०८०

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • काठमाडौं, २३ कात्तिक । सरकारले तीन क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अगाडि बढाउने निर्णय गरेको छ ।

    बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले मोरङको विराटनगर, काठमाडौंको मुलपानी र चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई

    राष्ट्रिय गौरवको आयोजनाको रूपमा अगाडि बढाउने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले बताइन् ।