२०८२, कार्तिक २७ गते

Nov 13 2025 | २०८२, कार्तिक २७ गते

लुम्बिनी प्रदेशका चार जिल्लामा सोमबार सार्वजनिक विदा

शनिवार , मंसिर २, २०८०

  • 5.0K
    Shares
  • 5.0K
    Shares
  • भैरहवा, २ मंसिर ।
    लुम्बिनी प्रदेशका चार वटा जिल्लामा छठ पर्वको समापनको अवसरमा सोमबार सार्वजनिक विदा हुने भएको छ ।

    २०८० मंसिर ४ गते सोमबार नवलपरासी, रुपन्देही, कपिलवस्तु र बाँके जिल्लामा सार्वजनिक विदा दिने निर्णय भएको लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष कुमार पाण्डेयले बताए ।

    गृह मन्त्रालयका उप-सचिव खिमानन्द ज्ञवालीद्वारा जारी सूचनामा भनिएको छ, ‘माननीय गृहमन्त्रीस्तरीय प्रस्ताव बमोजिम लुम्बिनी प्रदेश सरकारबाट निर्णय भएकाले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

    402531150_3563985920507344_3938225466299761353_n.jpg