२०८२, भाद्र १२ गते

Aug 28 2025 | २०८२, भाद्र १२ गते

सुनको मुल्य स्थिर, तोलामा १ लाख १९ हजार बढी

बिहिवार , मंसिर १४, २०८०

  • 682
    Shares
  • 682
    Shares
  • काठमाडौं, १४ मंसिर। आज सुनको मूल्य स्थिर रहेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधवारको मुल्य स्थीर रहेको जनाएको हो । 

    जसअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार ३०० रुपैयाँ कायमै छ । तेजाबी सुनको मूल्य मूल्य तोलामा १ लाख १८ हजार ७५० रुपैयाँमा नै कारोबार हुनेछ ।

    चाँदीको मूल्य भने तोलामा १५ सय २० रुपैयाँ कायम भएको छ ।