२०८३, बैशाख १३ गते

Apr 26 2026 | २०८३, बैशाख १३ गते

साओमीको रेडमी १३ सी भैरहवामा लन्च

आइतवार , माघ ७, २०८०

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • भैरहवा, ७ माघ ।
    साओमी ब्रान्डको रेडमी १३ सी भैरहवामा लन्च गरिएको छ । आइतबार एक कार्यक्रमकाबीच बुटवल भैरहवाका मोबाईल विक्रेताहरुको सहभागीतामा भैरहवामा लन्च गरिएको हो । 

    मोबाईल २ प्रकारमा उपलब्ध रहेको छ । ६/१२८ र ८/२५६ जीबी रहेको मोबाईलको बजार मूल्य १५ हजार ९ सय ९९ र १८ हजार ९ र ९९ रुपैयाँ रहेको छ ।

    उक्त मोबाईलमा ५० एमपीको क्यामेरा, ५००० एमएच ब्याट्री, गेमिङ्ग प्रोसेसर, मिडिया टेक हेली जी ८५ का फिचर रहेको मोबाईलको यस क्षेत्रको आधिकारिक विक्रेता आर एस ईलेक्ट्रोनिक्सका सञ्चालक रिंकु लिगलले जानकारी दिए ।