images

शनिवार, बैशाख १५ गते २०८१

समितिले सरकारलाई दिएका निर्देशन कार्यान्वयन भएनन् : सांसद थापा

समितिले सरकारलाई दिएका निर्देशन कार्यान्वयन भएनन् : सांसद थापा

images
images
images
बिहिवार, फाल्गुण १७ २०८०
बिहिवार, फाल्गुण १७ २०८०
  • समितिले सरकारलाई दिएका निर्देशन कार्यान्वयन भएनन् : सांसद थापा

    काठमाडौं, १७ फागुन । नेपाली काँग्रेसका सांसद दुर्लभ थापाले समितिले सरकारलाई दिएका निर्देशन कार्यान्वयन नभएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

    images

    बिहीवारको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हीत समितिको बैठकमा बोल्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन् । उनले सिमित घराना र उद्योगीहरुलाई फाइदा पुगोस् भन्ने हिसावले प्रतिष्थापन विधेयक ल्याउनु नहुने बताए । उनले समितिले निर्देशन दिँदै जाने सरकारले हामीलाई नटेर्ने हो भने समितिमा भएको छलफलको औचित्य नहुने जिकिर गरे ।

    बिहीवार समितिमा फालामे छडको कच्चा पदार्थको रुपमा रहेको स्पञ्ज आइरन र विलेट्स बीच भन्सार महशुल एवं अन्तःशुल्कका सम्बन्धमा समितिको मिति २०७०,३ महिना ६ गतेको निर्णय कार्यान्वयन सम्बन्धमा छलफल भएको हो ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij