images
images

सोमवार, जेठ ७ गते २०८१

नेपाल स्काउटको अन्तर्राष्ट्रिय आयुक्तमा देवराज घिमिरे

नेपाल स्काउटको अन्तर्राष्ट्रिय आयुक्तमा देवराज घिमिरे

images
images
images
मंगलवार, फाल्गुण २२ २०८०
मंगलवार, फाल्गुण २२ २०८०
  • नेपाल स्काउटको अन्तर्राष्ट्रिय आयुक्तमा देवराज घिमिरे

    तिलोत्तमा, २२ फागुन ।
    नेपाल स्काउटको तालिम दलबाट सबैभन्दा बढी मत प्राप्त गरी निर्वाचित भएका देवराज घिमिरे नेपाल स्काउटको अन्तर्राष्ट्रिय आयुक्तमा नियुक्त भएका छन् । घिमिरेलाई नेपाल स्काउट ऐन बमोजिम अन्तराष्ट्रिय आयुक्तमा युवा तथा खेलकुद मन्त्री तथा नेपाल स्काउटका प्रमुख स्काउट डिक बहादुर लिम्बुले नियुक्त गरेका थिए ।

    images
    images
    images

    विश्व स्काउट संगठनका कन्सल्टेन्ट, एसिया प्रशान्त क्षेत्रका शैक्षिक पद्दति समितिका अध्यक्ष समेत रहेका घिमिरे शिक्षाविद् पनि हुन् । तत्कालीन ललितपुर जिल्लाका संगठन आयुक्त, राष्ट्रिय संगठन आयुक्त भएर काम गरेका घिमिरेको अन्तर्राष्ट्रियस्तरमा राम्रो प्रभाव रहेको बताइएको छ ।

    उनी क्वेष्ट नेपालका केन्द्रिय उपाध्यक्ष समेत हुन् । रोटरी क्लब अफ महाबौद्धका पूर्व अध्यक्ष तथा विभिन्न संघ–संस्थामा आबद्ध घिमिरे प्रशिक्षक समेत हुन् ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij