२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

मेटाकाे फेसबुकलगायत सबै सञ्जालकाे सर्भर डाउन, चलिरहेका एकाउन्ट अचानक लगआउट

मंगलवार , फाल्गुण २२, २०८०

काठमाडौं । मेटा कम्पनीका सामाजिक सञ्जाल फेसबुक, म्यासेन्जर र इन्स्टाग्रामकाे सर्भर डाउन भएको छ । नेपालमा बेलुका ९ बजे चलिरहेको एकाउन्ट अचानक बन्द भएको हो ।

नेपालमा मात्रै यस्तो भएको हो कि विश्वभर भएको भन्नेबारे विस्तृत विवरण भने आएकाे छैन ।