२०८२, कार्तिक २६ गते

Nov 12 2025 | २०८२, कार्तिक २६ गते

लुम्बिनीबाट छुटेको बस दुर्घटना : मृतकको सङख्या ७ पुग्यो

बुधवार , फाल्गुण २३, २०८०

  • 3.5K
    Shares
  • 3.5K
    Shares
  • भैरहवा । लुम्बिनीबाट काठमाण्डौका लागि छुटेको यात्रुबाहक बस धादिङ गजुरीस्थित गलौदीमा दुर्घटना हुँदा मृत्यु हुनेको सङख्या ७ पुगेको छ । 

    मृतकको भने अहिले सम्म सनाखत हुन सकेको छैन् । 

    सिद्धार्थ यातायातको लु २ ख २१२१ नम्बरको बस लुम्बिनीको पडरियाबाट काठमाण्डौका लागि छुटेको बस त्रिसुलीमा खसेको थियो । 

    बसमा सबार ४६ जना मध्ये ७ जनाको मृत्यु भएको तथा गंभिर घाईतहरुलाई उपचारका लागि काठमाण्डौ पठाईएको धादिङ प्रहरीले जनाएको छ ।