२०८२, कार्तिक २३ गते

Nov 09 2025 | २०८२, कार्तिक २३ गते

एमाले उपाध्यक्ष विष्णु पौडेल चीन प्रस्थान

मंगलवार , चैत्र १३, २०८०

  • 517
    Shares
  • 517
    Shares
  • रुपन्देही, १३ चैत ।
    नेकपा (एमाले) का उपाध्यक्ष, पूर्वउपप्रधानमन्त्री तथा प्रतिनिधि सभा सदस्य विष्णु प्रसाद पौडेल मंगलबार (आज) चीन प्रस्थान गरेका छन् ।

    २६–२९ मार्च २०२४ मा चीनको बोहाओमा आयोजित बोहाओ फोरम फर एशियाको एनुअल कन्फ्रेन्समा भाग लिन पौडेल आज त्यसतर्फ प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ ।

    यसअघि उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ सरकारको नेतृत्व गर्दै सो सम्मेलनमा भाग लिन गइसकेका छन् ।